रवि छुटेपछि पहिलोपटक ठाडो गर्जन। खै कहाँ छन् प्रमाण, गगन थापा डरले चुपचाप
About this video 👇✍️
१ रवि लामिछाने काठमाडौँ जिल्ला अदालतबाट ६० लाख धरौटीमा छुटेपछि पहिलोपटक संसदमा गर्जिँदै भने म विरुद्धका प्रमाण खै देखाउनुहोस्।
२ संसदभित्रै रवि र गगनको जुहारीले मच्चियो खैलाबैला केपी ओली चुपचाप
३ मलाई फसाउन कृते प्रमाण जुटाउने स्यालहरूले वास्तविक र सही प्रमाण देखाउन सक्नुपर्छ रवि लामिछानेले भने गगन थापालाई
४ संसद हलभित्रै केपी ओली सूर्य थापा र गगन थापाको मिलेमतो भएर रवि लामिछानेलाई फसाएको पुष्टि गरे रवि लामिछाने स्वयंले
५ रविको ठाडो गर्जनले एक शब्द पनि बोल्न सकेनन् गगन थापा र सूर्य थापा ओली पनि चुपचाप
६ रवि लामिछानेले बुझाए एक करोड २५ लाखभन्दा धेरै धरौटी रकम अब बुटवल र चितवनमा रवि लामिछाने आफै जाने धरौटी तिर्न नपर्ने हिरासत बस्नु नपर्ने
७ रविले आफू विरुद्ध भएका सम्पूर्ण प्रमाण यथासिघ्र नबुझाए गगन थापा र सूर्य थापा विरुद्ध जाने जिकिर गरे
८ यसरी रवि लामिछानेलाई फसाएका रहेछन् सूर्य थापा र गगन थापाले रवि लामिछानेको कुनै पनि मिलेमतो र हस्ताक्षर नमिले पनि उनलाई फसाउनकै लागि भने पनि यसरी उनीमाथि षड्यन्त्र भएको रहेछ सहकारी प्रकरणमा
९ रविले भने म र मेरो कुनै संलग्नता सहकारीमा छैन म कम्पनीमा सेयरको रुपमा एक सेवा सुविधा लिएर बसेको थिए।
१० अन्तत रविको सपोर्टमा पनि माओवादी नेता प्रचण्डले झाँको झार्दै वर्तमान सरकारको
११ अब ओलीको सरकार ढाल्ने तयारीमा प्रचण्ड र रवि लामिछाने रवि लामिछाने पुनः गृहमन्त्री बनेपछि केपी शर्मा ओली र आर्जु देउवा राणा ८४ पछि जेल जाने पक्का पक्की हुँदै
१२ रविको ठाडो गर्जनले केपी ओलीलाई सत्ता सम्हाल्न धौधौ आखिर कांग्रेसभित्र पनि फुराफ गगन थापाले रविको विरुद्धमा बोल्दा उनको राजनीति जीवन नै तहसनहस
१३ रवि विरुद्ध मसँग प्रमाण छ यदि यी प्रमाण पुष्टि नभए म राजनीति छोड्छु भन्ने गगन थापाले कहिले राजनीति छोड्ने भनेर रविले तेर्साए प्रश्न संसदभित्रै गगन थापा रिसले रातो न तातो
१४ रवि जेलबाट छुटेपछि पहिलोपटक यसरी गर्जिए